धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएको खबर सार्वजनिक भएपछिको शेयर बजार सकारात्मक देखिएको छ। मंगलबार बजार खुलेको पहिलो १५ मिनेटभित्रै नेप्से सूचक दोहोरो अंकले उकालो लागेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डकै विज्ञ संचालक सदस्य भिष्मराज ढुंगानालाई आगामी चार वर्षे कार्यकालका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। नव नियुक्त अध्यक्ष ढुंगानाले शेयर बजारको…