शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैंक र लक्ष्मी बैंकको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल एक अर्ब ८० करोड बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैंकको सामूहिक लगानी कोष…