नेपाल सेवा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त बहादुर शाक्यले कार्तिक १४ गते बिहीबारदेखि पदभार सम्हालेका छन्। लघुवित्त कम्पनी सञ्चालक समितिको कार्तिक ८ गते सम्पन्न ९७ औं बैठकले कामपा वडा नम्बर १५ सानो भर्याङ्ग निवासी शाक्यलाई ४ वर्षका लागि संस्थाको सीईओमा नियुक्त गरेको थियो। सो बैठकले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी सचिवको जिम्मेवारी समेत शाक्यलाइ…