नेपाल बैंकको शुक्रबार सम्पन्न ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस पारित गरेसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ पुगेको छ । पुस २५ गते शुक्रबार नेपाल एपिएफ क्लब हलचोकमा सम्पन्न साधारण सभाले ९ अर्ब ८१ करोड रूपैयाँको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी…