चुक्ता पूँजी, जगेडा दोब्बरले बढाएको एउटा लघुवित्तको प्रतिशेयर आम्दानी कति ?

गत आर्थिक वर्षको असोजमा ३ करोड ७९ लाख रुपैंया रहेको चुक्ता पूँजीलाई एक वर्षमा ६ करोड ६ लाख पुर्याएको एउटा लघुवित्तले जगेडा कोष २ करोड ३८ लाखको जगेडा कोषलाई ८ करोड ३ लाख रुपैंया पुर्याएको छ । समता माइक्रोफाइनान्सले पूँजी र जगेडा बढाउँदै गर्दा कमाई पनि बिस्तारै बढाउँदै लगेको छ । गत आर्थिक वर्षको पहिलो…