उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग नभएकोप्रति चिन्ता, हुण्डी निरुत्साहित गर्नुपर्नेमा जोड

ठूलो सङ्ख्यामा विदेशमा श्रम र पसिना बगाएर स्वेदश पठाएको विप्रेषणको सही सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भमा पारेर नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घ (फियोजना) ले शुक्रबार आयोजना गरेको 'कामदारमा लागि रेमिट्यान्स र वित्तीय सक्षारतामा अभिमुखीकरण तालीमको भूमिका' विषयको अन्तरक्रियामा सहभागीले उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग हुन नसकेको…