कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले घोषाण गरेको गत आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने मंसिर २९ गते आइतबार (आज) अन्तिम दिन हो। दुबै कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि मंसिर ३० गते सोमबार बुकक्लोज गर्दैछन् । कामना सेवाले हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश पारित गर्न पुस…