नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार लक्ष्मी लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले घोषणा गरेको १५ प्रतिशत बोनस शेयर समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५९३.९१ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यअनुसार बुधबारदेखि दोस्रो बजारमा लक्ष्मी लघुवित्तको शेयर कारोबारमा आउनेछ । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत…