तारागाँउ रिजेन्सी होटलले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैंठकले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले ५ प्रतिशत कर कट्टि पश्चात उक्त लाभांश वितरण हुने जनाएको छ । प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई…