सगरमाथा इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वढ्यो, मूल्य आम्दानी अनुपात ९५ गुणा

सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड एक लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३५.८२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।कम्पनीले यस अवधिमा ३२ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन…