५ करोड ७६ लाख चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ९३ लाख

जनउत्थान सामुदायिक लघुवित्तको पूँजीको तुलनामा जगेडाकोष मजबुत देखिएको छ। ५ करोड ७६ लाख रुपैयाँ चुक्ता पूाजी रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। जनउत्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा खुद नाफा ११२.४९ प्रतिशतले बढाएको हो।  गत आर्थिक वर्षको पहिलो…