स्प्रेड बढाउँदा पनि एनसीसीको नाफा २० प्रतिशत घट्यो, सञ्चितीमा ८३ करोडले गिरावट

नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले गत पहिलो त्रैमासको तुलनामा कर्जा निक्षेपको ब्याजदर अन्तर(स्प्रेड) रेट वढाउदा पनि नाफामा गिरावट आएको छ । बैंकले सञ्चालन खर्चमा आएको वृद्धिका कारण नाफा घटेको हो । बैंकको स्प्रेड दर गत आर्थिक वर्षको असोजसम्ममा ४.४७ रहेकोमा चालु आवको सोही अवधिमा वढेर ५.०७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार औसत…