लक्ष्मी बैंकले बोलायो साधारण सभा, मंसिर २३ गते बुक क्लोज

लक्ष्मी बैंकले आर्थिक बर्ष २०७५।७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश लगायतका प्रस्ताव पारित गर्न पुस ६ गते १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साथै बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार मङ्सिर २२ गतेसम्म कायम बैंकका शेयरधनीले प्रस्तावित १५…