कृषि विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म ६० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.१३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५५ करोड १४ लाख खुद नाफा कमाएको थियो। तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा २६…