बैंकिङ प्रणालीवाट निक्षेप झिकिन थालेपछि कर्जा प्रबाह ठप्प

-सुरेन्द्र थापा। बैंकिङ प्रणालीमा निक्षेप थपिनुको साटो भएको समेत वाहिरीन थालेपछि बैंकहरुले कर्जा प्रबाह नै बन्द गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा प्रवाहमा आक्रामक भएका बैंकहरुवाट निक्षेपकर्ताले ब्याज आम्दानी झिक्दा निक्षेप समेत घटेको देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएपछि बैंकहरुबाट कात्तिक २२ गतेसम्ममा ५ अर्ब निक्षेप भिकिएपनि ५…