ग्लोबल आइएमई लघुवित्तको लाभांश पारित, चुक्ता पूँजी बढाउन हकप्रद बेच्ने

लघुवित्तले शेयरधनीलाई १७.५० प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर तिर्न १.८४ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको सातौं साधारण सभाले लाभांश लगायतका प्रस्ताव पारित गरेको हो । जस अनुसार कम्पनीले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस शेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ…