प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि ११ अर्ब ४० करोड अनुदान सम्झौता

सरकारले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धिका लागि ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सम्झौता गरेको छ । संघीय सरकारले युरोपेली युनियन, स्विट्जरल्यान्ड, नर्वे तथा बेलायत सरकारबाट प्राप्त हुने अनुदानका लागि बुधबार अर्थमन्त्रालयमा सम्झौता गरेको हो। सम्झौता अनुसार दातै निकायबाट प्राप्त अनुदान रकम प्रदेश र स्थानीय तहका सरकारहरुको सेवा प्रवाहमा चुस्तता, गुणस्तरीयता, दीगोपन, समावेशिता र…