बैंकहरुको ऋणपत्र सञ्चय कोषका लागि असुरक्षीत, लगानी गर्न ऐन बाधक

-सुरेन्द्र थापा । कर्मचारी सञ्चय कोषले बैंक/वित्तीय संस्था तथा अन्य संगठित संस्थाले निष्काशन गरेको डिवेञ्चर लगानीका लागि असुरक्षीत ठहरीएको छ । कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार सुरक्षीत वित्तीय औजारमा मात्र लगानी गर्ने व्यवस्थाले बैंक वित्तीय संस्थाको ऋणपत्रमा लगानी गर्न नपाउने भएको हो । कोषले चाहेर पनि बैंक वित्तीय संस्थाको डिवेञ्चरमा लगानी गर्न नसक्ने कर्मचारी…