सिभिल बैंकले लगानीकर्तालाई नगद लाभांस मात्र दिने, कति गर्यो प्रस्ताव ?

सिभिल बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २० गते बुधबार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई नगद लाभांस मात्र बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले लगानीकर्तालाई ६.५७ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । अर्थात सिभिल बैंकका शेयरधनीले…