तीन आर्थिक वर्षको पहिलो त्रैमास नियाल्दा हिमालयन बैंकका सबै सूचकको वृद्धिमा देखियो संकुचन

खुद नाफा वृद्धिको क्रम सुस्तायो हिमालयन बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा ६.८६ प्रतिशतले बढाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष…