नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिकाको १९ नम्बर प्रावधानलाई संशोधन गर्दै बैंक खातामा सम्पत्ती शुद्धिकरणको व्यवस्थामा थप कडाई गरेको छ । केन्द्रय बैंकले उच्च पदस्थहरुलाई बैंक खाता खोल्ने सम्बन्धमा थप कडाई गरेको हो । जस अनुसार अब बैंकले उच्च पदस्थको विबरण तथा सूचना संकलन गर्नु पर्नेमा सम्बन्धित व्यक्तिले स्वघोषणा गर्नु पर्ने भएको छ । त्यस्ता ब्यक्तिको…