चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उन्नति लघुवित्त वित्तीय संस्थाले १ करोड ९८ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिकोतुलनामा ४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसैअवधिमा लघुवित्तले १ करोड ३२ लाख खुद नाफा कमाएको थियो । ६० प्रतिशत बढीले चुक्ता पूँजी बढाएको लघुवित्तले प्रतिशेयर आम्दानी सन्तुलनमा राख्ने प्रयास…