साताभर नेप्सेमा एक अर्ब ७८ करोडको कारोवार

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा यो साता एक सय ७१ कम्पनीको सेयर किनबेच हुदाँ बजार सुचक साढे १४ अंकले घटेर अन्तिम दिन बिहीबार १२२४.०३ अंकमा झरेको छ ।नेप्सेका अनुसार यो साता कूल एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ रुपैयाँ बरावरको ७५ लाख ४४ हजार १३ कित्ता शेयर सेयर खरिद बिक्री भएको छ । गत…