एनसेलले पूँजीगत लाभकर २१ अर्ब तिरे हुने, सर्वोच्च जाँदा १७ अर्ब बच्यो

सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादको अन्तिम निर्णय दिएको छ । सर्वोच्चले १७ अर्ब १० करोड छुटदिदै एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले…