फर्स्ट माइक्रोफाइनान्सको १७ प्रतिशत बोनस लाभांश पारित

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको मंगलबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १७ प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ । साथै बोनसको कर प्रयोजनका लागि नगद समेत वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर बापतको ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव…