नेरुडे लघुवित्तको खुद नाफा दोब्बर, प्रतिशेयर आम्दानी ९५ प्रतिशतले बढ्यो

नेरुडे लघुवित्तले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा खुद नाफा दोब्बर गरेको छ । अघिल्लो वर्ष ५ करोड ६४ लाख कमाएको लघुवित्तले गत आर्थिक बर्षमा १२ करोड ६८ लाख खुद नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तको नाफा १२४.८५ प्रतिशतले वृद्धि गरेको भएको हो । लघुवित्तको कर्जा,निक्षेप,सापट सबै बढेको छ । संचालन नाफा तथा…