शतप्रतिशत हकप्रद बेचेको मेरो माइक्रोफाइनान्सको आशलाग्दो प्रगति

शतप्रतिशत हकप्रद बेचेर चुक्ता पूँजी दोब्बर बनाएको मेरो माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आशलाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाका अधिकांस सूचक सकारात्मक रहेपनि पूँजी वृद्धिको अनुपातमा प्रतिशेयर आम्दानी असन्तुलनमा रहेको छ भने खराब कर्जा समेत सामान्य बढेको छ । माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड २७ लाख खुद नाफा कमाएको…