भदौ १८ गते ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ पछिल्लो समय सस्तिन थालेको छ । उच्च मूल्यबाट हालसम्म सुनको भाउ ३ हजार १०० रुपैयाँले घटिसकेको छ। शुक्रबार मात्रै सुन तोलामा ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी महासंघले असोज २४ गते शुक्रबारका लागि सुनको मूल्य ७० हजार ४०० रुपैयाँ तोलामा कारोबार भइरहेको जनाएको छ।…