तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज, यस्ता छन एजेण्डा

तारागाउँ रिजेन्सी होटल्सको आज जेठ २४ गते शुक्रबार २२ औं वार्षिक साधारण सभा हुँदैछ । होटल्सले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे साधारण सभाा बोलाएको छ। साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२।६३ प्रतिशत बराबरको २२ करोड ८३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। होटल्सले साधारण सभा प्रयोजनका लागि जेठ ३…