स्टक एक्सचेन्ज सुधार र नयाँ कारोबार औजारको व्यवस्था गर्नुपर्नेमा जोड

दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को १४ औं वार्षिक अधिवेशनमा स्टक एक्सचेन्ज सुधार र लगानीकर्ताका लागि नयाँ कारोबार योग्य औजारको व्यवस्था गर्ने विषयमा छलफल भएको छ । साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) सँगको समन्वयमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड र मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेडको सह आयोजनामा ‘मोर्डनाइजेसन…