एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रिय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी ग्रुप (एसीजी) को २३ औं वार्षिक साधारण सभा काठमाडौंमा शुरू भएको छ । नेपालमै पहिलो पटक हुन लागको साधारण सभाले नेपालको पूँजी बजारको विकासमा टेवा पुग्ने र विभिन्न संघ संस्थाहरुसंगको अनुभव, प्रविधिक सहायता तथा परामर्श प्राप्त गर्न सहज हुने…