पचास प्रतिशत हकप्रद बिक्री गरेकोे मिथिला लघुवित्तको नाफा शतप्रतिशत बढ्यो

मिथिला लघुवित्तले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा शतप्रतिशत खुद नाफा बढाएको छ। अघिल्लो आर्थिक वर्ष ९५ लाख ८७ हजार खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ९१ लाख रुपैयाँ कमाएको छ। लघुवित्तले २४ करोड ९४ लाख निक्षेप संकलन गरेर ९४ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको…