नेपाली बजारमा सुुनको भाउ बढेर तोलाको ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावला सुनको मूल्य ७१ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। चीन-अमेरिका व्यापार युद्धपछि सुनको भाउ लगातार उकालो लागिरहेको छ। साथै डलरको भाउ समेत निरन्तर बढेकाले पनि सुनको…