तोकिएको पूँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले सोध्यो ७ दिने स्पष्टिकरण

बीमा समितिले तोकिएको चुक्ता पूँजी कायम नगर्ने बीमा कम्पनीहरुलाई ७ दिनभित्र लिखित स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ । चित्त बुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी समेत दिएको छ । बीमा समितिले ७ वटा निर्जीवन बीमा कम्पनी र ५ वटा जीवन बीमा कम्पनी लाई स्पष्टिकरण सोधेको हो । पटक पटक समय थपेको समितिले अन्तिम पटक निर्जीवन…