कुमारी क्यापिटलले लाभांश पारित गर्न असोज २ गते बोलायो साधारणसभा

0
Shares

कुमारी क्यापिटलले पहिलो वार्षिक साधारण सभाबाटै शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

क्यापिटलले लाभांश पारित गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्न असोज २ गते प्रथम वार्षिक साधारण सभा आब्हान गरेको छ।

क्यापिटलले चुक्ता पूँजी २० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने कर सहित ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७६, बिहिबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।