गत वर्ष आईपीओ बिक्री गरेको स्वाभिमान लघुवित्तको यस्तो छ प्रगति

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा २ करोड ५८ लाख नाफा गरेको छ । अघिल्लो. आर्थिक वर्षमा कम्पनीको नाफा २ लाख ३२ हजार मात्र थियो । गत आर्थिक वर्षमा आईपीओ बिक्री गरेर व्यवसाय विस्तार गरेपछि कम्पनीको नाफा बढेको हो । समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी…