लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा

लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । बृहत्तर लुम्बिनी गुरुयोजनाको काम सम्पन्न गर्न झण्डै रु दुई सय अर्ब आवश्यक पर्ने लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र विश्वसनीयता, बृहत्तर लुम्बिनी…