साझा यातायात सहकारी संस्थामा नेपाल सरकारले ३ अर्व रुपैयाँ लगानी गरेको छ । सरकारले बुधबार मात्रै संस्थाको तीन अर्ब रुपैयाँ बरावरेको शेयर खरीद गरेपछि असोजभित्र विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो । तीन सय बस खरीद गरेर काठमाडौँ उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताए । धेरैले…