लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आगामी साउन २४ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको साधारणसभाले ७० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने छ । नेपाल पुलिस क्लबको सभाहलमा हुने सोसाधारण सभामा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३५.५३ प्रतिशतका दरले ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र ३४.४६ प्रतिशतका दरले ५१ करोड ५१…