राजश्व अनुसन्धान विभागले बुधबार हुन्डी कारोबार गरेको अभियोगमा चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ४ करोड ६० लाख ४२ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरेको हो । विगोको तीन गुणा सजाय र तीन बर्ष कैदको माग गरिएको छ । निशा गुरुङ र काठमाडौं भ्युटावर निर्माण…