आठबीसकोट नगरपालिकाले स्वास्थ्य बीमालाई अनिवार्य गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षको असार मसान्तसम्म नगरभरिका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । सोका लागि नगरका वडाध्यक्षको नेतृत्वमै विशेष अभियान सञ्चालन गरिने भएको छ । वडा नं ३ खदीमा बसेको ३२ औँ नगरकार्यपालिकाको बैठकले स्वास्थ्य बीमा कार्यक्रमलाई नगर भरीमा अनिवार्य रुपमा लागू गर्ने निर्णय…