करतिर्न अटेरी गर्ने करदाताहरुलाई कानूनी दायरामा आउन बाध्यत्मक पार्ने अभियान चलाउन पर्ने सुझाव सरोकारवालाले दिएका थिए । वीरगन्ज महानगरपालिकाले आगामि आर्थिक बर्षको बजेटबारे सरोकारवालाहरुसगं गरेको छलफलका सहभागिले करको दायरा बढाउनुपर्नेमा जोड दिए । सो कार्यक्रममा बोल्दै वीरगन्ज उधोगवाणिज्य संघका पुर्वअध्यक्ष गणेशलाठ,अशोक बैद्य,बरिष्ट उपाध्यक्ष सुबोध गुप्तालगायतका पदाधिकारीले महानगरपालिकाबाट प्रदान गरिने नक्सापास,घरबहालकर,व्यवसायकर लगायतका कर असुली प्रणालीको दायरालाई…