हायात होटलको ९ महिनाको व्यापार एक अर्ब चार करोड, नाफा ३५ करोड ६५ लाख

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा तारागाउँ रिजेन्सी होटल्सले ३५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बषको यसै अवधिमा कम्पनीले २७ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत बर्षको तुलनामा २९.४८ प्रतिशतले खुद नाफा बढाएको हो । चालू आवको ९ महिना अवधिमा होटल्सले एक अर्ब चार…