राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको अभियोगमा १५ जना विरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्दा हालेको छ । विभागले गोपालप्रसाद भट्टराई सहितबाट दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँको बिगो कायम गरी मुद्दा दर्ता गरेको हो । विभागले जिल्ला अदालत काठमाडौमा दर्ता गराएको मुद्धामा भट्टराईलाई तीन बर्ष कैद र विगोको दुई गुणा…