देव विकास बैंकको समायोजनपछिको मूल्य १३८ रुपैयाँ

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले देव विकाश बैंकको सेयर मूल्य आइतबार समायोजना गरेको छ । बैंकले गत आवको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको साढे ५ प्रतिशत बोनसको बुकक्लोज सँगै आइतबार शेयरमूल्य समायोजन भएको हो ।नेप्से बैंकको बोनस पछि १३८ रुपैयाँ ३९ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर बैंकको आइतबार शेयर कारोबार…