प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ ७९.७९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांस सहित कुल ८४ प्रतिशत लाभांश वितारण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो बर्ष एफपिओ बिक्री गरेको कम्पनीले १३.५२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।…