निमार्णको क्रममा रहेको रसुवागढी हाइड्रो पावरको सुरुङमा सुख्खा पहिरो खस्दा १५ जना कामदार पुरिएका छन् । पुरिनेमा ९ नेपाली र ६ चिनियाँ कामदार रहेकका छन्। पुरिएका कामदारको अवस्थाको बारेमा भने जानकारी आइसकेको छैन । उद्धार टाेली घटनास्थलमा पुगेर उद्धारको काम समेत सुरु गरिसकेको भएपनि कामदारको अवस्थाको बारेमा अझै पनि कुनै जानकारी उपलब्ध हुन सकेको छैन…