साढे आठ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण सहित १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्षमा ८.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गर्दे आव २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट सार्वजनिक गरको छ । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ८.५ प्रतिशत वृद्धिदर हासिल गर्ने र मुद्रास्फीति दर ६ प्रतिशतमा सीमित राख्ने दाबी गरे । आर्थिक तथा…