नेपाल राष्ट्र बैंकको समस्याग्रस्त संस्थाको सूचीबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंकले यहि आषढ २७ गते बोलाएको एघारौ वार्षिक साधारणसभाबाट मर्जर प्रस्ताव पारित गर्दैछ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन बर्षपछि गत माघमा समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो । राष्ट्र बैंकले सात बुँदे शर्तसहित कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचिबाट…