दोर्दी खोलाको आइपीओलाई ग्रेड ४ रेटिङ्ग, झण्डै ५५ लाख कित्ता जारी गर्ने

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको आइपीओलाई रेटिङ्ग कम्पनी इक्राले औसतभन्दा कम आधार जनाउने इक्रा एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ५४ करोड ९६ लाख ६९ हजार ६०० रुपैयाँ बराबरको ५४ लाख ९६ हजार ६९६ कित्ता सार्वजनिक निष्काशन गर्न इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ।…